काठमाण्डौ – एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा आज बंगलादेश र श्रीलंका तथा युएई र जापान खेल्दै छन् । खेल सदा झैँ दुबईमा बिहान सवा ११ बजे हुनेछ ।

हिजोको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयो । लगातार तेस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया