विराटनगर

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

अस्पतालको आकस्मिक कक्षको महिला शौचालयमा सालनालसहितको शिशु ९छोरा० बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोरङका डिएसपी रञ्जन दाहालका अनुसार मृत शिशु भेटिएको हो । शिशु कसले र किन फाल्यो रु भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया