सुनसरी, चैत ०७ गते ।

सुनसरीको बराहक्षेत्र नगरपालिका- २ स्थितबाट बेवारीसे लागुऔषध गाँजा बरामद गरेको छ । आज राती साढे १ बजे इलाका प्रहरी कार्यालय चतरा र सशस्त्र प्रहरी वेश क्याम्प चतराबाट खटिएको प्रहरी टोलीले कोशी नदीको किनारमाबाट बेवारिसे अवस्थामा रहेको १ सय ६३ के.जी. ८४५ ग्राम लागुऔषध गाँजा बरामद गरेको हो । बरामद गरेको गाँजाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धा भईरहेको छ ।

तपाईको प्रतिक्रिया