विराटनगर , फागुन १०
पछिल्लो समय निकै आम दर्शक बाट रुचाइएकी मोडल हुन सुर्खेतकी छोरी सन्चिता शाही ।एकपछि अर्काे हिट गीतमा शाहि जम्दै जान थालेपछि उनी ब्यस्त समेत रहन थालेकि छन् । मोडलिङ क्षेत्रमा लागेको छोटो समय मै आफ्नो अभिनय कलाबाट लाखौं दर्शक को मन जितिसकेकी संचिताले एक पछी अर्को चर्चित गितहरु बजारमा आउदा उनको कामको प्रसंसा गर्ने दर्शक तथा सुभचिन्तकको सङख्या दिन प्रतिदिन बढदै गएको छ । हालसालै मात्र पनि मोडल संचिता शाही र पुष्प खड्का ले अभिनय गरेको आधुनिक गीत मुटुको घड्कन सार्बजनिक भएको छ । गोबिन्द गीरी को शब्द रचना,राम सिटौला को संगीत रहेको यश गीतमा प्रमोद खरेल र सुष्मा लामा थिङ को आवाज रहेको गितमा उनले राम्रो सगँ अभिनय गरेको दर्शकहरुले बताएका छन । क्रान्ति केसि को निर्देशन र संम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो अर्जुन तिवारी ले खिचेका हुन् । भने शितल सिजन डिजिटल प्रा।लीले बजार ब्यबस्थापन गरेको छ । उनले भनिन मलाई सिर्जनामा जिवन्त अभिनय गर्नु मेरो कला र देन पनि हो ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया