काठमान्डौँ, फागुन १२, नेपाली हरुको मौलिक भाकाहरुलाई बास्तविक भोगाईका गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने कमै मात्रामा आउने गर्दछ । समाजमा अझैपनि विभिन्न विभेदका अवशेषहरु रहेका छन । “अछुत” गितमा सुमधुर आवाजकी धनि गायिका विष्णु माझी र गायक सागर विरहीको सर्वोकृष्ट आवाजमा रहेको छ । प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको भिडियोलाई म्युजिक नेपालले आफनो युटुव च्यानल मार्फत ल्याएको हो । गितमा संगित संयोजन सागर विरहीले गरेका छन ।

“अछुत” गित लोकभाकामा आधारित जिवनको बास्तविक कथावस्तु र समाजले विभिन्न रुपमा “अछुत” भनेर सम्वोधन गर्ने मानिसको ब्यावहारमा आधारित रहेर तयार परिएको गितका लेखक राजेन्द्र पुरीले बताएका छन । जिवन भोगाइमा कतिपय अवस्थामा यस्ता घटनाहरुपनि मानिसले भोग्नुपर्छ कठिन परिस्थीतिमा रहेका गरिविको चपेटामा परेका निमुखा गरिव आमाका छोरा छोरीलाई समाजकै बुझुवाहरुले घृणाका रुपहरु देखाउदा भोगेका पिडा र आफनी मायालु प्राण प्यारीलाई त्याग्नु पर्दाँको पिडालाई गितमा देखाइएको छ ।

चर्चित मोडल आशा खड्का , दिपेश घिमिरे र मधु आचार्यको निकै उत्कृष्ट अभिनय रहेको छ । नलाउ झुठो पिरती भाग एक अनि नलाउ झुठो पिरती भाग २ सिन्दुर पोटे पछि फेरि पनि बबिता श्रेष्ठ को निर्देशनमा बनेको नलाउ झुठो पिरती भाग एक अनि नलाउ झुठो पिरती भाग २ सिन्दुर पोटे पछि फेरि पनि बबिता श्रेष्ठ को निर्देशनमा बनेको गित छुट्टै कथा बस्तु ल्याउन सफल भएको छ ।सागर गौत्तमको छायाँकन तथा अविनास डिसी ले सम्पादन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

 

तपाईको प्रतिक्रिया