विराटनगर, फागुन १५
देवि म्युजिक सोलुसनको प्रस्तुतिमा सुरज दुतराज र गायिका मुना कार्किको निकै उत्कृष्ट लोकभाका ”जब छाडि गयौ” बजारमा आएको छ । ”जब छाडि गयौ” गायक सुरज दुतराज र गायिका मुना काकि सुमधुर आवाज समावेश गरिएको छ । मर्मस्पर्सी बास्तविक भावहरुलाई गीतको माध्यमबाट सकारात्मक सन्देश दिन खोजिएको छ । मानिसको जिवन भोगाईमा प्रेमका दिनको स्मरण गदैँ विछोडमा पनि जिउनको लागी सकारात्मक सन्देश दिएको छ । कसैको अभावमा भौतारिएको पिडा र मानिसको भोगाईमा आइपर्ने चोटलाई गितमा समेटिएको छ । गितमा मुना कार्किको उत्कृष्ट शब्द सिर्जनामा संगित संयोजन भने सुरज दुराजले गरेका छन । भिडियोमा आर्यन भण्डारी र साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन रमित ओलीले गरेका छन् ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया