विराटनगर , फागुन १५
नेपाली गित संगितको क्षेत्रमा क्रियाशिल गायक गायिका हरुको सर्वोकृष्ट सिर्जनाहरु निरन्तर रुपमा शिव दर्शन फिल्मस प्रालीको प्रस्तुतिमा यामुना खड्का शिलाको मार्मिक लोक दोहोरी “आत्मा ” पुष्कल शर्मा र गायिका यमुना खड्का शिलाको सुमधुर आवाजमा बजारमा आएको छ । यस गीतमा अहिलेका पहुचार्चित गायक पुष्कल शर्मा र यमुना खड्काको सुमधुर स्वर रहेको छ । प्रस्तुत गीतमा लय शब्द यमुना खड्काको रहेको छ । गितलाई जिवन्त रुप दिनको लागी विर्ख एल आरले लय गरेका छन । सपना भित्र मानिसको कतिपय विगतका स्मरणका स्वरुपहरु हुन्छन । मानिसको जिवनको अन्त्य सगै मनका विभिन्न तरङमा मायाका भावहरुपनि निकै सताउने गर्छ । आफना माया गरेको प्रेमी वा प्रेमिकाले आफना अधुरा सपना पुरा गर्नको लागी आत्मा बनेर समय समयमा आउने गरेको कुरा सुन्न पाइन्छ । मानिसको शरिर मरेर गएपनि मानिस भित्रका भावनात्मक सम्वन्ध र उसले गरेका कामहरु सधैनै मन मस्तिस्कमा आइनै रहन्छ ।
नेपाली लोक गित संगितको क्षेत्रमा राम्रो कलाकौशल प्रस्तुत गर्न सक्ने कला भएका टेक विष्ट र चर्चित मोडल सारिका केसीको अभिनय रहेको छ । विनोद सुन्दासको निर्देशनमा तयार पारिएको गितमा किरण चौसियारको छायाँकन रहेको छ भने प्रविन भटटले सम्पादन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया