काठमान्डौँ, फागुन २५
नेपाली सागितिक क्षेत्रकी निकै प्रतिभावान गायिका अनुष्का घिमिरेको प्रस्तुतिमा गायिका अनुष्का घिमिरे र गायक नरेश विसीको सुमधुर आवाजमा लोक पप गित मायाको बोके दाह्री बजारमा आएको छ । मायामा परेका प्रेम जोडिको भावहरुलाई गितमा समेटिएको छ । बैसको आवेगमा परेमा परेका मायालु जोडिलाई गितमा मार्फत अनुष्काले समेटेकी छन । निकै रमाइलो गितलाई अनुष्का घिमिरेले लेखेकी हुन भने संगित पनि उनले नै गरेकी छन । भिडियोलाई निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन । मिलन विकले भिडियोलाई सम्पादन गरेका छन । भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र रामुना विश्वकर्माले अभिनय गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया