देशभर नारी दिवस मनाईरहदाँ पर्साकी यी आठ वर्षिय बालीका भने बसन्ुधरामा रहेको ग्रिन सिटी अस्पतामा जिवन मृत्यु सगँ लडीरहकी छन । कक्षा एकमा अध्ययनरत यी बालीका सामुहीक बलात्कारको सिकार हुन पुगिन । अखिर समाज कता जादैछ । के हामीमा मानवता भन्ने चिजनै छैन अब सोच्ने बेला आएन र कहिले बन्ला बलात्कारी लाई फासी दिने कानुन यो देशमा । हेर्नुहोस बिशेष लाइवमा रबिछानेले के भने ?

हेरौ उक्त भिडियो

तपाईको प्रतिक्रिया