राजु बोहरा–काठमाडौँ । स्वदेशमा युवा स्वरोजगार को सुव्यवस्था नहुँदा कयौं नेपाली पर्देशिन बाध्य बनि रहेका छन् । तर परदेश पुगे पछी पनि मेनपावरले भने जस्तो काम नपाउदा र भिबिन्न कारण पिंडा भोगेर पनि धेरै नेपाली अलपत्र परिरहेका छन् । यस्तो अवस्थामा गायक इश्वर सापकोटाले एक सन्देशमुलक गीत भर्खरै बजारमा लिएर आएका हुन् । इश्वर सापकोटा, अन्जु पौडेल र रन्जना तिमल्सिनाको प्रस्तुतिमा बजारमा आएको उक्त गीत “आउछ झल्को” नाम मा बजारमा हो ।

इश्वर सापकोटाको लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेर सार्बजनिक भैसकेको छ । भिडियोमा एस.के दाहाल र करिश्मा ढकालको जिबन्त अभिनय देख्न सकिन्छ प्रविन थापा द्वारा निर्देशित छायांकन तथा सम्पादन शक्ति प्रजोल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया