आर पोखरेल, चैत ११
हमाल म्युजिकको हिमाल कुमार बावुको प्रस्तुतिमा मध्यम पश्चिमको टप्पा भाकाको गीतमा गायक हिमाल कुमार र गायिका पुर्णकला विसीको निकै उत्कृष्ट लोकभाका ”मौरी भयो एक्लै हजुर ” बजारमा आएको छ । गीतमा मौलिकपनको आभास गर्न सकिन्छ ।नेपाली जनजिव्रोमा बोलिने भाषालाई गितमा राजेश खड्का सानुको उत्कृष्ट शब्द सिर्जनामा संगित संयोजन भने विजय चन्द दपर्णले गरेका छन । भिडियोमा सञ्चिता शाही , सुरेश कुमार दाहाल गोविन्द ज्योति चेपाङको सर्वेकृष्ट अभिनय रहेको छ । भिडियोलाई निर्देशन भागिरथ गाहा मगरले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया