काठमान्डौँ , चैत १९
गायक सन्तोष तामाङको आवाज “फुलबुट्टे” बोलको गीत भिडियो युटुवमा सार्वजानिक भएको छ् । नयाँ पप गीतमा गायिका सिर्जना गुरुङ्ले साथ दिएकी छिन ।नयाँ गीत आफुले आम दर्शक तथा स्रोता माझँमा प्रस्तुत गरेको र आफुलाई अधिकतम मात्रामा साथ र सहयोग दर्शकले दिनेमा उनी विश्वस्त छन । धन्जित लार्मा प्रतिमा गुरुङ्को अभिनय रहेको गीतमा प्रमोद पारीयारको शब्द,सङ्गित र एरेन्ज,गायक सन्तोष तामाङ्को र गायिका सिर्जना गुरुङकोसुमधुर आवाज रहेको गीतलाई गायक प्रेम लामाले छायांकन,र रन्जित लामाले निर्देशन गर्नुभएको छ् ।

हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया