रोशन पोखरेल , काठमान्डौ, बैशाख ४ –मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा हेमलाल धर्ति र नरमाया धर्तिको सुमधुर आवाजमा सजिएको लोकदोहोरी ‘पागल’ युटुव मार्फत बजारमा आएको छ । विछोडका भाकालाई मन बुझाउने माध्यम बनाएर गीतमा पोखिएको छ ।गीतमा प्रेम रावलको शब्द तथा हिमलाल धर्तिको लय सिर्जना रहेको छ । गीतको म्युजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । ‘ गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा सारिका केसी र निशल जिएमको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया