काठमाडो । आफ्नो भन्दा अर्काको गीत चोरेर तोडमोड गरेर गित बनाउने सर्जक भन्नेहरु अहिले बिगबिगी बढेको छ । यतिमात्र होइन सङ्गीत चोर्ने सङित कर्मी भन्नेहरु पैसाको भरमा जबरजस्ती हिरो हिरोइन बन्ने हरुको बिगबिगिले गर्दा वास्तविक र असली स्रष्टा मारमा परिरहेका छन यो सहरमा ।
पैसावाला हिट र बेश्वाला हिट भनने कुरा गीत माफृत ब्यङ्ग्यात्मक तरिकाले गीतले सयाटर हानेको छ । यस्तै कथा बस्तुमा बनाइएको समय सापेक्ष गीत “मेरो पालो कैले” भर्खरै बजारमा क्द्यल् म्युजिक एक्स्प्रेसले बजारमा ल्याएको छ । सन्तोष बानियाको परिकल्पना तथा शब्द सृजना मा तयार भएको यस गीतलाई लय राजकुमार बानियाँले तयार पारेका हुन् ।

लोकप्रिय गायिका पुर्णकला बिसि र मनोज बि क को सुमधुर आवाज रहेको यो गीतलाई को ग्यालरी युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्बजनिक गरिएको हो । यस गितमा चर्चित हास्यकलाकार यादब देबकोटा सरापे र सबिना पन्तको रोमान्चक अभिनय देख्न सकिन्छ । सुरेस श्रेष्ठको छायांकन रहेको गीतको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन् । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन ।

तपाईको प्रतिक्रिया