रोशन पोखरेल , काठमान्डौँ , बैशाख २२
सञ्चारकर्मी विवेक लोप्चनको शब्दमा चुम्मा देउ बोलको गीतको भिडियो बजारमा आएको छ । गायक झलक बिबसको आवाजमा रहेको डान्सिङ गीत बजारमा आएको हो । अहिले चल्दै आइरहेको ट्रेन सङ्ग सम्बन्धित रहेर गीत तयार गरिएको गायकले बताए ।
अध्यन ,सञ्चार क्षेत्रमा सक्रिय लोप्चनले लेखेका गीत चौथो गीत हो। काठमाडौको रेडियो सिटिमा कार्यरत विवेक लोप्चनले अहिलेको जल्दो बल्दो गीतको ट्रेनलाई ल्याएको र मन पराउनुहुन्छ भन्ने आशा राखेको उहाँले बताउनु भयो ।
विवेक लोप्चनको शब्द,सन्तोष प्रगाढको सङ्गित,गायक झलक विबशको स्वर रहेको भिडियोको निर्देशन अहिलेका युवा चर्चित निर्देशक कार्की सरले गरेका हुन भने टेकेन्द्र शाह ले सम्पादन गरेका हुन ।साथै मनिष श्रेष्ठ र श्रीशक्ति बराइलीको बेजोड अभिनय रहेको छ ।

भिडियो सहित ।

तपाईको प्रतिक्रिया