रोशन पोखरेल , बैशाख २९
एक पछि अर्काे गर्दै थुप्रै नयाँ–नयाँ डान्सिङ म्युजिक भिडियोहरु दर्शक माझ ल्याईरहेका गायक देवराज भटट्को नयाँ म्युजिक भिडियो “जिन्दगीमा मोज गरिन्छ ” साझा आवाजको युटुव मार्फत सार्वजनिक भएको छ । गायक देवराजको आफनै शब्द तथा संगितमा रहेको भिडियोलाई अधिक मात्रामा युवा पुस्ताले मन पराएको गायक देवराजले बताए । शिशिर ठडुन्नाले छायांकन गरेको हुन् भने सम्पादन विवेक रानाले गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा देवराज भटट, रोजा विष्ट , भोजराज जोशीले अभिनय गरेका छन् । भिडियोलाई देवराजले नै निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया