काठमाडौंः मिस्टर एण्ड मिस एस इ ई मा भोट खुला गरिएको छ । जसका लागि बाठमान्डौँ बुढानिलकण्ढ की रामुना विश्वकर्माले आफुलाई भोट गर्न आग्रह गरेकी छिन्। पहिलोपटक मिस्टर एण्ड मिस एस इ ई मा पुगेकी नग्माले आफ्नो मेहनतलाई सफल पार्न भोट निकै आवश्यक रहेको बताइन्।

गत साताबाट सुरु भएको भोटिङ प्रक्रियामा एक फेसवुकबाट मिस्टर एण्ड मिस एस इ ई को आधिकारिक फेसवुक पेजमा गएर आफनो प्रतियोगी नम्वर १० मा फोटोमा लाइक कम्मेन्ट र शेयर गर्नको लागी Type MSEEI <space> 10 and SMS to 33001  सम्पुर्णमा गर्न उनले बताइन ।
जेष्ठ १२ गते मध्यान्ह १२ बजे सम्म भोट गर्न सकिने उनले बताइन ।े फिनालेमा नेपालको संस्कृती झल्कने मण्डल सहित आफूलाई प्रस्तुत गर्नेछिन्।
प्रतिस्पर्धामा रहेकी रामुना विश्वकर्माले भन्छिन्,ुपहिलो आफु निकै हर्षित भएको बताइन । आफु प्रतियोगितामा भाग लिन पाउँदा खुशी साथै जिम्मेवारी बोध महसुस भएको छ।ु उनले मिस्टर एण्ड मिस एस इ ई घोषणा भएसँगै आफूलाई तयार गर्न विभिन्न प्रशिक्षण लिइरहेको र आफ्नो मिहेनतलाई सफल पार्न तर भोटको आवश्यता पर्ने बताइन ।

तपाईको प्रतिक्रिया