रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ १०

गायिका मिना ढकालको “कालि गोरी नेपालकी छोरी ” बोलको लोक पप गीत बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेकी मिना आफुलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी विभिन्न समयमा आफनो सिर्जना बजारमा ल्याएको छ । मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलार्य राजेश कुमार ले सम्पादन गरेका छन । भिडियोमा युवा पुस्तामा निकै लोकप्रिय मानिएकी मोडल सोनिका रोकायाको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।

हेनुहोस भिडियो

तपाईको प्रतिक्रिया