रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ १२
पछिल्लो समय एक पछि अर्काे हिट गीतहरू सांगीतिक बजारमा पस्केर चर्चित बनेका गायक आकाश मगरको आवाजमा रहेको लोक पप गीत ‘नक्कली ’सार्वजनिक भएको छ ।
आकाश मगरको शब्दमा संगीतमा गीत को कम्पोज गरिएको छ । मायालुको आफनी प्रेमीकाको प्रसंसा गदै गीत तयार परिएको गायक मगर ले बताए । सुमन तामाङको निर्देशन रहेको गीतको भिडियोलाई एकान्त मगरले छायाँकन गरेका हुन् । गीतको भिडियोमा विकाश केसी , पुजा थापा र अवि विमेलले फिचरिङ गरेका छन ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया