रोशन पोखरेल, काठमान्डाँै , असार ५
नेपाली चर्चित मोडलहरु काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनयमा गायक प्रेम प्रकाश ओलीको “कर्लि कपाल ” बोलको गीत बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेका गायक प्रेम प्रकाश ओलीलेआफुुलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी
विभिन्न समयमा आफनो सिर्जना बजारमा ल्याएको छ । एकनारायण भण्डारीको शब्द सिर्जना तथा लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्ट ले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

हेनुहोस भिडियो

तपाईको प्रतिक्रिया