काठमाडौं, असार १५ । पछिल्लो समय नेपाली गीतसंगीतको बजार निकै धरासय बन्दै गएको अवस्थामा पनी विभिन्न सर्जकहरुले आफना सर्वोकृष्ट रचनाहरु बजारमा ल्याइरहेका छन । सर्व सम्मान म्युजिक प्रालिको प्रस्तुतीमा गायक योगेश पान र गायिका पुर्णकला विसीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । धर्म रोकायाको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । विरेन्द्र भटटले छायाँकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन । गीतको भिडियोमा दिर्गा साउद र मुस्कान धर्ति मगरको अभिनय रहेको छ । भिडियोलाई प्रकाश क्षेत्रीले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया