काठमाडौ १५ आषाढ । कार्यक्रम भोली शनिबार भृकुटी मण्डपको पुलिस क्लवमा हुने आयोजकले जनाएको छ ।  रेक्स फेसन होमले मिस्टर नेश्नल एण्ड मिस एस.ई.ई.को ग्राण्ड फाइनल भोली हुने भएको छ । एस इ इ दिएर बसेका बिद्याथीहरुलाई बौदिक क्षमता बढाउने उदेश्यको लागी उक्त कार्यक्रम आयोजना गरिएको रेक्स फेसन होमका प्रोपाइटर खगेस रञ्जितकारले बताएका छन् ।

उक्त मिस्टर नेश्नल एण्ड एस।ई.ई. आइकन २०१८ मा बिजेताले टेक्सास कलेजबाट स्कलरसीप , फ्लाइटेक इन्टरनेश्नलले स्कलरसीप लगायत अन्य संस्थाले सुबिधा दिने भएका छन् भने साथमा गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया