मर्स्पशी गीत “मायाको तस्विर” गायक विवेक थिङ तामाङले बजारमा ल्याएका छन ।

सर्लाही जिल्लाको डुङरीखोला २ डापडाँडामा जन्मेका (हाल मलेसिया) विवेक थिङ तामाङ आफुले गाएको पहिलो गीत सुनेर प्रतिकृया दिन आग्रह गरेका छन ।

गीतमा विवेक थिङ तामाङको शब्द,स्वर रहेको छ भने सङ्गित अजय तामाङ्ले गरेका छन । कमल संसारले छांयाङ्कन र निर्देशन गरेको भिडियोलाई एम सेर्चनले सम्पादन गरेका हुन । भिडियोमा गायक विवेक थिङ तामाङ ,सन्जना चौधरी र रोशन लामाको अभिनय रहेको छ् ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया