सलिना म्युजिक प्रलिको प्रस्तुतिमा रहेका अलिफ खानको लय तथा युबराज जिसिको शब्द सिर्जनामा रहेको “तिम्रो बुढी नक्कली ” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । नारीहरुको बास्तविक पिडाका भोगाईहरु समेटेर गीत बजारमा आइरहेको अवस्थामा तिजमा नेपाली नारीहरुलाई मनोरञ्जन दिनका लागी गायक राजु अर्याल र गायिका बिन्दु तामाङको आवाजमा रहेको कमेडि लोकदोहोरी गीत बजारमा आएको हो ।

ेसुरेस श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हनु । निरु खड्का ,आकाश भण्डारी दिनेश थापा र स्मृति थापाको अभिनय रहेको यस भिडियोमा अहिलेका चर्चित भिडियो निर्देशक कपिल लामाले गरेका छन् ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया