मोहन विरही श्रीपाली
युवा गायक तथा सर्जक कमल शिरीष पुजाराका “अधुरो प्रेम ”गीतको भिडियो बजारमा आएको छ । सुसेली म्युजिक प्रा लि को प्रस्तुतीमा युवा गायक तथा सर्जक कमल शिरीष पुजारा र कल्पना बि सि को सुमधुर आवाजमा रहेको गीत अहिले चर्चाको शिखवरमा रहेको छ । गीतमा चर्चित सगितकार रामु खड्का मार्मिक लय सिर्जना गर्नुभएको छ ।कमल शिरिष पुजारा को शब्द रहेको अधुरो प्रेम ले चोखो माया गर्ने प्रेमिल जोडीहरूको एक हुने सपना अधुरो हुँदाको समयमा मनमा उत्पन्न हुने भावनाहरुलाई गितले प्रमुख विषय वस्तु सग मेल खाएको पाईन्छ ।उक्त गीतलाई नविन विरही श्रेष्ठले गर्नुभएको छ । छाँयाङ्कन )सूरज खनाल सम्पादन )चेतन सागर एरेन्जर ) बिनोद बाजूराली दृश्य निर्माण जल राप्ति म्यूजिक प्राली गरेको छ।
हेर्नुस भिडियो

तपाईको प्रतिक्रिया