काठमान्डाँै , असार २९
सुदुर पश्चिमाञ्चलको दार्जुला मार्मा गाउँपालिका वार्ड न २ मटेलामा जन्मनुभएका मोहन भटटको पहिलो प्रस्तुतीमा “मलाई एक्लै पारि गयौ नी ” गीत बजारमा आएको छ । लोकप्रिय देउडा गीतका सर्जक तथा गायक हिम्मत कुँवरको शब्द सिर्जनामा रहेको नयाँ लोकदोहोरी गीत “मलाई एक्लै पारि गयौँ नी ” गीतको अडियोलाई आम रुपमा दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । चर्चित गायिका लक्ष्मी परियार र गायक मोहन भटट्को आवाजमा रहेको जिवन भोगाईमा आधारित गीत बजारमा आएको हो । जिवनका कठिन अवस्थालाई चित्रण गदैँ मायालुको अभावमा जिवन निकै कष्टकर हुने कुरा गीतमा ब्यक्त गरिएको छ । आफनी प्रेमीकाले आफुलाई छाडेर पराईको साथमा जादाँ को पिडालाई गीतमा समेटिएको छ । जिवनको कुनैपनि क्षणमा भुल्न नसक्ने कुरा गीतमा ब्यक्त गरिएको छ । गीतमा हिम्मत कुँवरको शब्द तथा लय सिर्जना रहेको छ । गीतलाई इन्द्र जिसीले एरेन्ज गरेका हुन

अडियो सुन्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया