नायिका पुजा शर्माले चितवनमा गरिन केटिएम सिटि शोरुमको उद्घाटन

नायिका पुजा शर्माले चितवनमा गरिन केटिएम सिटि शोरुमको उद्घाटन
चर्चित नायिका पुजा शर्माले रिवन काटेरस्क्वाड नेपाल प्रा. लि. ले चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटि तथा बहुचर्चित बिदेशी ब्राण्ड अन्टाको शोरुमको उद्घाटन गरेकी छिन् । उद्घाटनका लागि सिजि मल परिसरमा औपचारिक कार्यक्रम पनि गरिएको थियो । बिदेशी ब्राण्डको कपडाका लागि गरिने खर्च भन्दा निकै कम खर्चमा आफ्नो देशमै उत्पादित स्वदेशी ब्राण्ड रोज्न पाउनु गौरवको कुर...

अर्बन होम्सका ज्ञानेन्द्र कार्कीले चलचित्र बनाउने

अर्बन होम्सका ज्ञानेन्द्र कार्कीले चलचित्र बनाउने
काठमाडौं– अष्ट्रेलियामा रहेर घर-जग्गा व्यवसाय अर्थात रियल स्टेटमा स्थापित भएर निर्माण व्यवसायमा समेत आवद्ध भएका नेपालका ज्ञानेन्द्र कार्कीले नेपालमा पनि आफ्नो सेवालाई विस्तार गर्ने घोषणा गरेका छन् । त्यसका लागि उनले नेपालमा पनि घर-जग्गा, निर्माण व्यवसाय तथा नेपाली चलचित्र निर्माणको क्षेत्रमा सहभागिता जनाउने घोषणा गरेका हुन् । रंगेली, मोरङमा जन्मिएका कार्कीले अष्ट्रेलियाको सिड्नी शहरमा सहभाग...

अध्यक्ष बन्ने सोचेको छैन : भुवन केसी

अध्यक्ष बन्ने सोचेको छैन : भुवन केसी
काठमाडौँ — नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दौडधुप सुरु भएको छ । केशव भट्टराईको निधन भएको १ महिना नबित्दै नयाँ अध्यक्ष पदका लागि दौडधुप बढ्न थालेको हो । अध्यक्ष पदका लागि लबिङ गर्नेहरुमा थुप्रै चलचित्रकर्मीको नाम बाहिरिएका छन् । त्यसमध्ये अभिनेता भुवन केसीले पनि दौडधुप सुरु गरेको चलचित्र क्षेत्रमा चर्चा चल्न थालेको छ । भुवनसँग यस विषयमा प्रश्न गर्दा अध्यक्ष पदमा आफ्नोद खासै...

आरियाना ग्रान्डेमाथि गीत चोरीको आरोप

आरियाना ग्रान्डेमाथि गीत चोरीको आरोप
हलिउड, माघ ८ । आगामी २७ जनवरीमा ६२औं ग्रामी अवार्ड आयोजना हुँदैछ। अवार्ड आयोजनाको केही दिनपहिले आरियाना ग्रान्डेमाथि गीत चोरीको आरोप लागेको छ। आइतबार जोस स्टोनले आरियानाविरुद्ध मुद्दा दायर गरेका छन्। आरियाना रेकर्ड अफ दी इयरसमेत पाँच विधामा मनोनयनमा परेकी छन्। जोसका अनुसार आरियानाले उनको गीत ‘यु निड आई गट इट’ के बोल चोरेकी हुन्। यो विवाद आरियानाको गीत ७ रिंग्सको कारण भएको हो। अंग्रेजी वेभसाइटका...

ब्याचरल पार्टीलेविवादमा प्रियंका

ब्याचरल पार्टीलेविवादमा प्रियंका
काठमाडौं , माघ ८। अभिनेत्री प्रियंका कार्कीले यतिबेला ब्याचलर पार्टीका कारण विवादमा छिन् । पश्चिमा शैलीमा पहिलो विवाहभन्दा अघि कुमारी युवतीहरूले समकक्षीलाई दिने पार्टीलाई ब्याचलर पार्टी भनिन्छ । तर, अभिनेत्री प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशीसँग दोस्रोपटक विवाह गर्दै छिन । रोचक मैनालीकी पूर्वपत्नी रहिसकेकी प्रियंकाले सन् २०१० मा अमेरिकामा अध्ययनका क्रममा रोचक विवाह गरेकी थिइन् । ...

गायिका अन्जु चेपाङको आवाजमा ”पराई घरमा धोका ” भिडियो सहित ।

गायिका अन्जु चेपाङको आवाजमा  ”पराई घरमा धोका ” भिडियो सहित  ।
काठमान्डौँ ,माघ ७ नेपाली गीत संगीतमा मौलिक भावका गीतहरु हराउदैँ गएको अवस्थामा गायिका अन्जु चेपाङ र गायक राजु विरहीको आवाजमा रहेको ”पराई घरमा धोका ” गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली चेलीले विरानो घरमा भोग्नुपर्ने पिडा र रोदनलाई गीतमा समेटिएको छ । सासुको खटनमा जिवनमा जिउनुपर्ने पिडालाई गीतमा समेटिएको छ । राजु विरहीको शब्द तथा लय सिर्जनामा ”पराई घरमा धोका ” गीत तयार गरिएको छ । मौलिक भा...

अध्यक्षमा कसले मार्ला बाजी ?

अध्यक्षमा कसले मार्ला बाजी ?
काठमाडौं । चलचित्र विकास बोर्डमा अध्यक्ष पद खाली भएसँगै अकांक्षीहरूले लबिङ सुरु गरेका छन् । मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएसँगै खाली भएको पदमा आकांक्षीहरूले नियुक्तिका लागि लबिङ थालेका हुन् । चलचित्र क्षेत्रको सर्वोच्च संस्था बोर्डमा रिक्त अध्यक्ष पदमा आकांक्षा देखाउनेमा निर्देशक दयाराम दाहाल, नायक भुवन केसी, राजेश हमाल, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, ...

म्यूजिक नेपालविरुद्ध खनिए स्रष्टाहरु, सामूहिक मुद्दा हाल्ने तयारी

म्यूजिक नेपालविरुद्ध खनिए स्रष्टाहरु, सामूहिक मुद्दा हाल्ने तयारी
काठमाडौं । पछिल्लो समय नैतिक, बौद्धिक र आर्थिक अधिकारका कुरा उठाउँदै आएका स्रष्टाहरु यतिबेला नेपालको सबैभन्दा पुरानो र ठूलो म्यूजिक कम्पनीका रुपमा ठहरिएको म्यूजिक नेपालविरुद्ध खनिएका छन् । स्रष्टाहरु भित्रि रुपमा सामूहिक मुद्दा हाल्ने तयारीमा रहेका छन् । म्यूजिक नेपालले थाहा पाउने वित्तिकै केही स्रष्टाहरुलाई किन्न सक्छ त्यसैले गोप्य रुपमा सामूहिक मुद्दा हाल्ने तयारी गरिरहेका हौं, एकजना स्रष्टाले भ...

‘मोडल सुपर स्टार’ को दोस्रो संस्करण सम्पन्न !

‘मोडल सुपर स्टार’ को दोस्रो संस्करण सम्पन्न !
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मोडल सुपर स्टार’ सम्पन्न भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच मोडल सुपर स्टारको दोस्रो संस्करण सम्पन्न भएको हो । ३२ जना अन्तिम प्रतिस्प्रधि रहेको प्रतियोगितामा मिष्टर मोडल सुपर स्टार रवीन घिसिङ भएका छन् भने मिस मोडल सुपर स्टारमा सजना पन्त भएकी छन् । यस्तै प्रतियोगितामा पपुलर च्वाइस युवामा सुजन बस्नेत र युवतिमा आकृति सुवेदी भएका छन् । यसैगरी अर्गेनाइजर ...

पोखरामा नाटक महोत्सव

पोखरामा नाटक महोत्सव
खरामा सोमबारदेखि महानगरस्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ । पोखरा थिएटरको आयोजनामा ‘विद्यालयमा रंगमञ्च अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल नाराका साथ गैह्रपाटनस्थित गन्धर्व नाटकघरमा सुरु भएको महोत्सव १४ माघसम्म चल्नेछ । नौदिने महोत्सवमा विभिन्न नौ नाटक मञ्चन हुनेछन् । एउटा नाटक प्रत्येक दिन दुईपटक देखाइनेछ । बिहान ११ः३० र दिउँसो २ बजे नाटक मञ्चन गरिने नाटक छनोट समितिका संयोजक प्रकाश...