हरिवंश आचार्यको नयाँ गीत ‘म त परे माकुरीको जालमा परेर’ सार्वजनिक (भिडियो)
काठमाडौं - चर्चित हास्यकलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । हास्यकलाकार तथा गायक हरिवंश आचार्य र टिका प्रसाईको सुमधुर स्वरमा 'म त परे माकुरीको जालमा परेर' बोलको गीत बुधबार सार्वजनिक भएको हो ।बुधबार एक कार्यक्रम आयोजना गरी हास्यकलाकार तथा गायक हरिवंश आचार्यले महसंचार युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
गीतमा शब्द हिरण्य भोजपुरेको रहेको छ भने संगित हरिशरणको र...














