गायक चित्र बहादुर तामाङको आवाजमा ”फेब्खौ ज्योज्यो नानाआङा” सार्वजनिक

गायक चित्र बहादुर तामाङको आवाजमा ”फेब्खौ ज्योज्यो नानाआङा” सार्वजनिक
काठमान्डाँै । तामाङ सेलोमा निकै रुचाइएका गायक चित्र बहादुर तामाङ जिम्बा र गायिका प्रमिला मोक्तानको आवाजमा रहेको तामाङ सेलो ”फेब्खौ ज्योज्यो नानाआङा” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम र स्नेहलाई निकै मौलिक रुपमा गीतमा समेटिएको छ । चित्र बहादुर तामाङ जिम्बा र सुरोत सिंह जिम्बाको शब्द तथा चित्र बहादुर तामाङको संगीत संयोजन गीतमा रहेको छ । गीतलाई दिपेश प्रधानले एरेन्ज गरेका छन...

‘तिमी सामु’ सार्वजनिक (भिडियोसहित)

‘तिमी सामु’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : दिनेश शिवाकोटी र पार्वती राजाली मगरको अभिनय रहेको ‘तिमी सामु’ गीतको भिडियो सार्वजनिक भएको छ । शुलभ पौडेलको शब्द, स्वर र सङ्गीत, विश्व अधिकारीको एरेञ्ज, विप्लप अधिकारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दिनेश शर्माको निर्देशनमा रहेको गीतको भिडियोलाई सुशील डागीले छायाँकन गरेका हुन् भने निराजन केसीले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्य...

माघेसक्रान्तिको अवसरमा दर्बुङमा भव्य कार्यक्रम हुदै

माघेसक्रान्तिको अवसरमा दर्बुङमा भव्य कार्यक्रम हुदै
गोरखा । नेपाल मगर संघ गण्डकी गाउँपालिकाको आयोजनामा माघेसक्रान्ती २०७६ को अवसरमा दर्बुङमा भव्य ‘सास्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ । हराउदै गइरहेको संस्कृति संरक्षण र सम्वद्धर्न गर्नका लागि प्रथम माघेसक्रान्ती कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष झबिन्द्र राना मगरले जानकारि दिनुभयो । कार्यक्रम माघेसक्रान्तिको दिन माघ १ गते दर्बुङ्को रानिस्वारामा आयोजना हुनेछ । कार्यक्रममा विशेष आकर्षण...

आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै

आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै
बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन्। उनि कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकि ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरि सकेकी छन् । नेपाली चलचित्रमा खेल्ने उनको सानै देखिको रुचि थियो र अ...

महासंघले नुवाकोटका पाँच पत्रकारलाई भोली पुरस्कृत गर्ने

महासंघले नुवाकोटका पाँच पत्रकारलाई भोली पुरस्कृत गर्ने
नुवाकोट, १७ पुष – नेपाल पत्रकार महासंघ नुवाकोटले जिल्लामा कृयाशील पाँच जना संचारकर्मीहरुलाई भोली पुरस्कृत तथा सम्मानित गर्ने भएको छ । महासंघ अध्यक्ष कपिलदेब खनालले दिनुभएको जानकारी अनुसार दीर्घ सेवा पत्रकारीता सम्मानबाट सुन्दरादेबी सन्देश साप्ताहिकका प्रकाशक किरणप्रसाद अधिकारी, स्वर्गीय मोहनबिक्रम ध्वज स्मृति पत्रकारीता पुरस्कारबाट त्रिशूली खवर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, स्वर्गीय रा...

कहाँ अड्कियो कविता मानन्धरको फिल्म ?

कहाँ अड्कियो कविता मानन्धरको फिल्म ?
नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ पोष्ट प्रोडक्शनमै अल्झिएको छ । यो चलचित्रबाट नै करिश्माकी छोरी कविताले चलचित्र क्षेत्रमा डेब्यू गर्ने तयारी गरेकी छिन् । तर, चलचित्रको काम नै अगाडि बढ्न नसक्दा कविताको डेब्यू चलचित्र नै रिलिज नहुने हो कि भन्ने अन्यौलता समेत छ । यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । दिपेशका अनुसार, चलच...