जुगेडाका असईको हत्या आशंकामा ११ जना पक्राउ, अझै फेला परेनन हवल्दार
कैलालीको धनगढि स्थित अस्थायी प्रहरी चौकी जुगेडाका असई गोविन्द विकको हत्या आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
मोहना नदि आसपास र त्यस क्षेत्रमा सामान तस्करीमा संलग्न व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।
MBL New 2 Moths
सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले घटनाको सुक्षम अनुसन्धान थालिए...