लुम्बिनी र मधेश कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा विजयी
विराटनगर । लुम्बिनी प्रदेश र मधेश प्रदेश विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् ।
मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई ९० रनमा सिमित भयो । ग...














