आज वि.सं.२०७९ साल आषाढ १२ गते आईतबारको राशिफल
वि.सं.२०७९ साल आषाढ १२ गते । आईतबार । ईश्वी सन् २०२२ जुन २६ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– त्रयोदशी, रातको ३ बजेर २८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–कृतिका, दिउसो २ बजेर १७ मिनेट उप्रान्त रोहिणी । योग–धृति, बिहान ०७ बजेर ५२ मिनेट उप्रान्त शुल । करण–गर, दिउसो २ बजेर ४५ मिनेट उप्रान्त वणिज, रातको ३ बजेर २८ मिनेट उप्रान्त भद्र...









