जेठ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
आज तपाइले सोचेको काम सफलता पूर्वक सम्प...








