स्वरुप राज आचार्यको आवाजमा ”रुन्छन परदेशी ” भिडियो सहित ।
काठमान्डाँै ।
नेपाली सुगम गायनको क्षेत्रमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा रहेको ”रुन्छन परदेशी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । देश प्रेमको भावका साथै परदेशी युवाको पिडालाई गीतमा समावेश गरिएको छ ।
धर्मराज भटटराईको शब्द सिर्जना तथा राज शुक्र लिम्बुको संगीत संयोजन गीतमा रहेको छ । परदेशमा आफनो परिवारको खुशीको लागी संधर्ष गर्ने नेपाली युवाको पिडालाई गीतमा समावेश ग...













![लामो लकडाउनमा गायक केदारले ल्याए ‘एक तर्फी’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/05/5.jpg)
