चलचित्र कलाकार संघबाट कलाकार नवराज श्रेष्ठले किन दिए राजिनामा ?
काठमाडौं । कलाकार नवराज श्रेष्ठले चलचित्र कलाकार संघ नर्थ अमेरिकाको अध्यक्ष पदबाट राजिनामा दिएका छन् । चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्षले आफ्नो चरित्र हत्या गरेको, असहयोग गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत् प्रेस विज्ञप्ति जारी गरी खेद प्रकट गर्दै राजिनामा दिएका छन् । कोरोना भाइरसबाट पीडित रहेका श्रमजीवी कलाकारहरुलाई राहतको कार्यक्रम गरिरहँदा केन्द्रीय अध्यक्षबाट असहयोग भएको र चरित्र हत...









![लकडाउनमा अमेरिकाबाट आयो ‘फुल होइन मेरो माया’ [ भिडियो सहित ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/05/4.jpg)




