फुर्वा दोर्जे तामाङ र साबित्रा थिङ अभिनित चलचित्र ‘इन्काउन्टर’ को ‘आई लभ यु ‘ गीत सार्वजनिक (भिडियो)
चैत्र १४ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इन्काउन्टर’ को गीत सार्वजनिक गरिएको छ ।'आई लभ यु 'बोलको सार्वजनिक गीतमा जानु काम्वाङ लिम्बुको शब्द तारा प्रकाश लिम्बुको संगीतमा मेलिना राईको स्वर रहेकाे छ ।
गीतमा फुर्वा दोर्जे तामाङ र साबित्रा थिङलाई फिचरिङ गरिएको छ । गीतको भिडियो मलेशिया सिंगापुर लगायतका स्थानमा छांयाकन गरिएको छ । गीतलाई सुन्दर लावतीले कोरियोग्राफर गरेका हुन् ।
चलचित...














