मिलन क्षेत्री र राधा घिमिरेको अभिनयमा ‘ सोल्टिनी ’ सार्वजनिक
काठमान्डौँ ।
गायक पारस लामाको आवाजमा समावेश निकै रोमान्टिक गीत ‘सोल्टिनी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । आफनी सोल्टिनी निकै राम्री भएको र सोल्टिनीको मायामा आफु कायल भएको गायक लामाले गीतमा बताएका छन ।
ज्ञानेन्द्र लामाको शब्दमा रहेको गीतमा टंक बुढाथोकीको को संगीत छ । गीतको भिडियोलाई भैरब कालिका म्युजिक प्रालीले बजारमा ल्याए...












![“ चैन छैन”लिएर चर्चित गायक आर के खत्री [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/05/2.jpg)
![युट्युबको ट्रेनिङको शिर्ष स्थानमा अघि बढ्दै पूजा शर्मा र आकाश श्रेष्ठको भिडियो [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/05/5.png)
