गायक देवकुमार मगरको नयाँ गीत ‘भन्न खोज्छु “ हेर्नुहोस भिडियो सहित

गायक देवकुमार मगरको नयाँ गीत  ‘भन्न खोज्छु “ हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , पुस २ गायक देव कुमार मगरले नयाँ गीत ‘भन्न खोज्छु “ लिएर बजारमा आएका छन । सार्वजनिक गीतमा तोरण श्रेष्ठको शब्द तथा देव कुमार मगरको गीतमा संगीत रहेको छ । आफनी प्रेमीकालाई मनै देखी मन पराएको कुरा गीतमा गरेका छन । गीतको एरेन्ज सविन लिम्वुले गरेका छन । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन गीतमा रहको छ । जुना आले मगर र राज श्रेष्ठको फिचरिङ गीतमा रहेको छ । ‘भन्न खोज...

नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो सार्वजनिक

नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो सार्वजनिक
काठमान्डौँ , मंसिर २८ नेपाली संगीतिक क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ । आफना प्याराको लागी दिलमा नाम लेख्नको लागी आफु तयार रहेको गायिकाले आग्रह गरेकी छन । आफना सपनाको राजकुमारलाई आफनो जिवनमा सजाउनको लागी गायिका निकै आतुर भएकी छन । एस के अधिकारी को शब्द तथा बाबुल गिरि को संगीत र एरेन्जमा गीत तय...

नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस  को  ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो  सार्वजनिक
काठमान्डाँै , मंसिर २६ नेपाली चलचित्र मदहोस को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । एस के अधिकारीको शब्द, सन्तोष प्रगाढको संगीत तथा नित्याशिवा र गायक तथा संगीतकार सन्तोष प्रगाढको गीतमा आवाज रहेको छ । लिरिकल भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा चलचित्रका सम्पु...

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ (भिडियो सहित)

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ (भिडियो सहित)
काठमाडौं,मंसिर २५ । कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको वियोगान्त भाव समाबेश गरिएको यस गीतमा कमल सौरागको स्वर रहेको छ । अङगद देवकोटाको शब्द तथा पदम रोकायाको सङ्गीत रहेको गीतको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन । आफनी प्रेमीकालाई दुखमा नरुनको लागी गायकले आग्रह गरेका छन । अमन बडुको छायाँकन तथा सम्पादन , केशवराज भटटको निर्देशन ...

गायिका पुर्णिमा लामाको आवाजमा सुपरहिट गीत “तिमीलाई जति माया ” भिडियो सहित

गायिका पुर्णिमा लामाको आवाजमा सुपरहिट गीत “तिमीलाई जति माया  ” भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , मंसिर २४ सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाको आवाजमा सजिएको “तिमीलाई जति माया ” गीतको भिडियो बजारमा आएको छ । आधुनिक सुगम संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका हुन पुर्णिमा । स्मृति पाख्रिनको शब्द , प्रकाश घिसिङको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज डोलराज बाह्रघरे मगरले गरेका छन । आफनी मायालु प्रेमिकाको लागी निकै दुख गरेर परिश्रम गरेका प्रेमि प्रकाश आफनी स...

कुशल गीतकार मिन बानियाँको एकल शब्द तथा सम्राट थापाको संगीतमा रहेको “अनुज” विमोचित”

कुशल गीतकार मिन बानियाँको एकल शब्द तथा सम्राट थापाको संगीतमा रहेको “अनुज” विमोचित”
काठमाडौँ कार्तिक २३ - श्रुति संगीत बिधालयको आयोजनामा आधुनिक गीति संग्रह “अनुज” को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । चर्चित सङ्गीतकार एबम गायक साथै श्रुति संगीतका प्रबन्ध निर्देशक नरहरी प्रेमीको सभापतित्वमा सम्पन्न भएको सो बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ट गीतकार रत्न शमशेर थापा रहेका थिए । उक्त बिमोचन कार्यक्रम भरत भट्टले संचालन गरेका थिए । यस कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशकहरु...

हरेक साँझ पछि बिरेन्द्र गुरुङकाे नयाँ गीत ”ज्यानै दिन्छु”को भिडियाे सार्बजनिक

हरेक साँझ पछि बिरेन्द्र गुरुङकाे नयाँ गीत ”ज्यानै दिन्छु”को भिडियाे सार्बजनिक
लोकप्रिय गीत हरेक साँझ पछि बिरेन्द्र गुरुङकाे नयाँ गीत ''ज्यानै दिन्छु''को भिडियाे सार्बजनिक भएको छ नेपालकै वरिष्ठ सेलो गीतकार गोपाल गोलेको शब्द र गायक बिरेन्द्र गुरुङको स्वर र संगीतमा नयाँ गीत ''ज्यानै दिन्छु'' को भिडियो सार्बजनिक गरिएको छ । नर्बु शेर्पाको संगीत संयोजन रहेको ''ज्यानै दिन्छु''को भिडियोमा हेरुका लामा र निरंजली लामा लाइ फिचर्ड गरिएको छ। अजय रेग्मीको छायांकन ,मनोज कार्कीको सम्पादन रह...

गितकार दिलिप योञ्जनको शब्द सिर्जनामा‘तिमी बिना’ सार्बजनिक (भिडियो सहित)

गितकार दिलिप योञ्जनको शब्द सिर्जनामा‘तिमी बिना’ सार्बजनिक (भिडियो सहित)
रोशन पोखरेल, काठमाण्डौं । नेपाली संगीत क्षेत्रमा सर्वोकृष्ट रचनाहरुलाई बजारमा ल्याएर सर्वाधिक रुचाइएका गीतकार हुन दिलिप योञ्जन तामाङ उनको शब्द रचनामा गायक अजय जंगमको स्वरमा रहेको “तिमी विना ” बोलको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वाेकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा ल...

गायक शिशिर तिमल्सिनाको आवाजमा बर्षकै सुपर हिट गीत ‘पिपल छायाँ ’ सार्वजनिक

गायक शिशिर तिमल्सिनाको आवाजमा बर्षकै सुपर हिट गीत ‘पिपल छायाँ ’ सार्वजनिक
आर पी सौगात , काठमान्डाँै , मंसिर २१ चर्चित गायक शिशिर तिमल्सिना सुमधुर आवाजकी धनी गायिका श्रेया बाइवाको आवाजमा सजिएको लोकदोहोरी भाकामा आधारित गीत ‘पिपल छायाँ ’को भिडियो बजारमा आएको छ । आफनी मायालु सगँ प्रेमका कहानी गदैँ आपसी रुपमा माया प्रेमका कुरा साटासाट गरेको कुरा लाई आधार बनाइएको छ । प्रेममा गरिएको ठटटालाई गम्भिर रुपमा नलिनको लागी गायिकाले अपिल गरेकी छन । शिशिर तिमल्सिनाको शब्द तथा सुरेश...

लोकेश बज्राचार्यको निर्देशन र साक्षी लम्सालको अभिनयमा ”आँखाका जोर”

लोकेश बज्राचार्यको निर्देशन र  साक्षी लम्सालको अभिनयमा ”आँखाका जोर”
रिमा गुरुङ्ग होडाको आवाजमा''आँखाका जोर'' बोलको गीत सार्वजनिक भएको छ । सान्तना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडीनै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।कहिल्यै कसैलाई पनि आफ्नो संगीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङ्गले छोरी रिमा...