सिक्किमबाट शीतलको कोसेली ‘किन किन’ (भिडियो )
काठमाडौँ । 'द भ्वाइस अफ नेपाल' सिजन ७ बाट चर्चामा आएकी चर्चित गायिका शीतल क्षेत्रीले आफ्नो नयाँ सांगीतिक प्रस्तुति 'किन किन' सार्वजनिक गरेकी छन्। प्रेममा पर्दा मनमा उत्पन्न हुने कौतूहल र आत्मविश्वासलाई समेटिएको यो भिडियो शीतलको आफ्नै आधिकारिक युट्युब च्यानलबाट बजारमा आएको हो।
यस प्रेमिल गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ भने विश्व अधिकारीले संगीत संयोजन गरेका छन्। विशेषगरी "किन किन...














