गायिका मिलना राईलाई धराने मायाले चुम्बक ले झैं तान्यो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को उत्कृष्ट गीत सार्बजनिक भएको छ । सोहि क्रममा बिशेष गरी एक नारीको सुन्दरता माथि केन्द्रित गरिएको "ओंठमा लाली" बोलको पनि सार्बजनिक भएको छ । यस गीतमा मिलना राइको कर्णप्रिय स्वर सजिएको छ । गायिका मिलानाको स्वरले आफु त्यति राम्री नहुँदा पनि धराने मायाले चुम्बक झैँ तान्यो भन्ने किसिमको भाव बोलेको छ ।
यस गीतलाई बिगत निकै लामो समय यता...














