आधुनिक गीत संगीताहरुको प्यासी मनहरु माझ इतिहाँस रच्न आयो “प्रेमको भिकारी”
राजु बोहरा–काठमाडौँ । नेपाली गित संगितमा लामो समयदेखि क्रियासिल रहँदै आएका दुई सर्जक हुन,गायक गगन सरगम र संगीतकार निम संगीत । जसका गित संगितले नेपाली संगितका पारखी मोहित बनाउने गर्दछ । वि.सं २०५१ सालदेखी संगीतकर्ममा लागेका यि जोडीले बि.स २०६० मा पहिलो एल्वम अमर प्रेम मार्फत सम्पूर्ण संगित पारखीहरुको मन जितेका थिए । उक्त एल्बममा संग्रहित गित, म त मर्छु क्यारे तिमी धेरै वर्ष वाच,मैले लाएको माया र नप...














