नविन खनाल र रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । गायक नविन खनाल र गायिका रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक गरिेएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो ।
गीतकार गणेश खड्काको मिठासपूर्ण शब्द तथा गायक स्वय खनालको संगीत रहेको उक्त गीतमा रिकेश गुरुङंको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा दृश्या सुवेदी र रुशा न्यौपानेको अभिनय देख्न सकिन्छ भने उक्त भिडियोको कथा तथा कन्सेप्ट बिनोद श...














