एलिना चौहानको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’को भिडियो सार्वजनिक
काठमाडाैं- गायिका एलिना चौहानको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’को भिडियो सार्वजनिक भएको छ। गीतकार प्रगति देवकोटाको शब्द भएको यो गीतमा संजीव सिंहले संगीत दिएका छन्।
अस्ट्रेलिया बसेर गीत लेखनमा सक्रिय प्रगति विषयवस्तुमा बाँधिएर गीत लेख्छिन्। उनले यो नयाँ गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरलाई विषय बनाएकी छिन्।
कवि सुवेदी र पूजन सापकोटाद्वारा निर्देशित भिडियोमा यही भावलाई उ...














