‘शत्रु गते’ को अर्थ के हुन सक्छ? यस्तो छ त्यसको मतलब -हेर्नुस् भिडियो

‘शत्रु गते’ को अर्थ के हुन सक्छ? यस्तो छ त्यसको मतलब -हेर्नुस् भिडियो
चलचित्र निर्माण हुनुपूर्व नै चर्चा कमाएको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को टोली प्रचारप्रसारको लागि मोफसल यात्रामा निस्किएको छ । हेटौँडा, चितवन, बुटवल हुदै पोखरा आइपुगेको टोलीमा हरिवंश आचार्य, किरण केसी, दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा, दीपक अधिकारीलगायत छन् । कलाकार दीपाश्री निरौलाले भनिन्, “चलचित्रमा प्रायः सबै उमेर समूहका कलाकारहरूको सम्मिश्रण छ । त्यसैल...

नेपाल आइडल बुद्ध लामा तनावमा, जितेको पुरस्कार अहिलेसम्म नपाउदाँ यसरी मुख खोले (भिडियो)

नेपाल आइडल बुद्ध लामा तनावमा, जितेको पुरस्कार अहिलेसम्म नपाउदाँ यसरी मुख खोले (भिडियो)
एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका थिए. सार्जनिक भएको एउटा अडियोमा उनले भनेका थिए, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’ लामाका अनुसार उनलाई ८ लाख रुप...

रमेश ओली र रिमाल मगरको संयुक्त्त एल्बम “पदेशीको पिडा भाग २ दिदि” (भिडियो सहित)

रमेश ओली र रिमाल मगरको संयुक्त्त एल्बम “पदेशीको पिडा भाग २ दिदि” (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डौँ , फागुन २६ पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा रुक्मेली नव सर्जक रमेश ओली र रिमाल मगरको संयुक्त्त एल्बम “पदेशीको पिडा भाग २ दिदि” गीत बहुचर्चित गायिका तुलसी धर्ति मगर र गायकहरु हिमाल केसी र यमराज कवरको सुमधुर आवाज रहेको अर्काे मार्मिक दोहोरी गीत “पदेशीको पिडा भाग २ दिदि” सार्वजनिक भएको छ । रमेश ओलीको उत्कृष्ट शब्द सिर्जनामा सजिएको गीतमा पदेशी भुमिमा नेपालीहरुले भोग्न...

बसन्तिको मनछुने गीतमा नबिन बुढाथोकी र सिर्जना रेश्मी मगरको जिबन्त अभिनय (भिडियो सहित)

बसन्तिको मनछुने गीतमा नबिन बुढाथोकी र सिर्जना रेश्मी मगरको जिबन्त अभिनय (भिडियो सहित)
 राजु बोहरा–काठमाडौँ । मेहनत र निरन्तरताले मानिसलाई एक दिन अबस्य सफलता दिलाउछ । यहि सोच र विचारका साथ् बिगत केहि बर्ष यता नेपाली सुगम सांगीतिक क्षेत्रमा क्रियासिल बसन्ती लामा द्वारा स्वर बद्ध एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आइरहेका छन् । तामांग समुदायको चेली भएर पनि कुनै पनि गीत संगीतमा उक्त गीतको भावले मागेको कथावस्तु अनुसार प्रस्तुत हुन माहिर बसन्तीले आधुनिक गीत मा...

दुई जना कलाकार नै गुमाएको चलचित्र बाँसुरी युट्युवमा (भिडियो सहित)

दुई जना कलाकार नै गुमाएको चलचित्र बाँसुरी युट्युवमा (भिडियो सहित)
काठमाडौं । रेशम बोहोराको कथा तथा निर्देशनमा तयार भएको नेपाली सामाजिक चलचित्र नरह्यो बाँस नबज्यो बाँसुरी युट्युवमा सार्वजनिक भएको छ । सप्तरंगी संसार युट्युव च्यानल मार्फत आएको उक्त चलचित्र करिब दुई वर्षको प्रतिक्षामा दर्शकहरु माझ आएको हो । यो अवधिमा चलचित्रका दुई जना पात्रको समेत मृत्यु भइसको छ । कुनै समयका निकै चर्चिच लोक दोहोरी गायक सागर बोहोराको समेत चलचित्रमा मुख्य भुमिका रहेको छ तर उनी यतिब...

रमेश रिमालको सवोकृष्ट अभिनयमा “ धुरु धुरु रुनु पर्ला नी ”भनेपछि ( भिडियो सहित )

रमेश रिमालको सवोकृष्ट अभिनयमा  “ धुरु धुरु रुनु पर्ला नी ”भनेपछि  ( भिडियो सहित )
काठमान्डौँ, फागुन २५ भावना म्युजिक सोलुसनको प्रस्तुतिमा रमेश रिमालाको लोकदोहोरी गित “ धुरु धुरु रुनु पर्ला नी ” युटुव मार्फत बजारमा आएको छ । मायालुले आफनो भावनालाई बुझेको भए पागल बन्नु नपर्र्ने कुरा गित मार्फत ब्यक्त गरिएको छ । एक अर्काले आपसी रुपमा माया नबुझदा विछोड जस्तो अवस्थाको सामना गर्नुपर्ने कुरा गितमा ब्यक्त गरिएको छ । आशुँ र विछोडको अवस्थामा आपसीमा हुने मार्मिक व्यथालाई कलात्मक रुपमा भिड...

सुनिल गिरीको ‘को होला ३’ सार्वजनिक(भिडियो सहित)

सुनिल गिरीको ‘को होला ३’ सार्वजनिक(भिडियो सहित)
सुनिल गिरीको को होला त्यो ३ सार्वजनिक भएको छ । ‘को हो त्यो म सँग आखा जुधाउने’ पछी को होला त्यो २’तिमी आउछौ कि भने म त कुरिरहे’को सफलता पछी को होला ३ ‘टोलाउदै होला कोहि’ सार्वजनिक भएको छ । ३ ओटै गीतको मोडल केटा भने पलनै रहेका छन् । भने पलसँग पहिलो गीतमा प्रकृति श्रेष्ठ, दोस्रो गीतमा करुणा श्रेष्ठ र को होला त्यो ३ मा क्रिष्टिना थापाको मूख्य अभिनय रहेको छ । गीतमा गायक सुनिलको शब्द, संगीत र आवाज...

अनिल खनालको मर्मस्पर्शी गीत ‘एउटा पत्र’ ! हेर्नुहोस् भिडियो !

अनिल खनालको मर्मस्पर्शी गीत ‘एउटा पत्र’ ! हेर्नुहोस् भिडियो !
फागुन २२, काठमाडौं । गीतकार अनिल खनालको शब्द तथा संगीत रहेको ‘एउटा पत्र’ नामक लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका देवी घर्तीमगर र गायक कुलेन्द्र बिश्वकर्माको स्वरमा गीतमा अनिलको मर्मस्पर्शी शब्दसँगै लय पनि उत्कृष्ट रहेको छ । गीतमा उनले यथार्थ शब्द व्यक्त समेत गरेका छन् । यस मर्मस्पर्शी गीतको भिडियोमा सरोज खतिवडा र आशा खड्काको अभिनय रहेको छ । गीतलाई कपिल लाम...

मौलिक कौरा (चुड्का) “मोहोनी” मार्फत शर्मिला गुरुङको मोहनी नजरमा गायक मौसम गुरुङ’

मौलिक कौरा (चुड्का) “मोहोनी” मार्फत शर्मिला गुरुङको मोहनी नजरमा गायक मौसम गुरुङ’
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक मौसम गुरुङ र देबी घर्तिको को सुमधुर आवाजले सजिएको मौलिक कौरा (चुड्का) "मोहोनी" भर्खरै सार्वजनिक भएको छ । गायक मौसम गुरुङले अन्य माया प्रितिका गीतहरु बजारमा ल्याईरहंदा आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित यो उत्कृष्ट कौरा (चुड्का) गीत ल्याउँदा संगीत पारखिहरुको तर्फ बाट बधाई तथा शु...

टेक विष्टको सर्वोकृष्ट अभिनयमा “आत्मा ” हेर्नुहोस भिडियो

टेक विष्टको सर्वोकृष्ट अभिनयमा “आत्मा ” हेर्नुहोस भिडियो
विराटनगर , फागुन १५ नेपाली गित संगितको क्षेत्रमा क्रियाशिल गायक गायिका हरुको सर्वोकृष्ट सिर्जनाहरु निरन्तर रुपमा शिव दर्शन फिल्मस प्रालीको प्रस्तुतिमा यामुना खड्का शिलाको मार्मिक लोक दोहोरी “आत्मा ” पुष्कल शर्मा र गायिका यमुना खड्का शिलाको सुमधुर आवाजमा बजारमा आएको छ । यस गीतमा अहिलेका पहुचार्चित गायक पुष्कल शर्मा र यमुना खड्काको सुमधुर स्वर रहेको छ । प्रस्तुत गीतमा लय शब्द यमुना खड्काको रहेको छ ...