“फिरफिरे डांडा कि सोल्टिनी संग गायक तथा मोडल एम.बि गुरुङले मेटाए सांगीतिक प्यास”
राजु बोहरा–काठमाडौँ । स्थाई घर गोर्खा बुंगकोट मकैपुर र हाल जापानमा रहँदै आएका प्रतिभावान कलाकार एम.बि गुरुङ को एक निकै मन छुने गीत हालै बजारमा आएको छ । आफ्नै कला संस्कृति र मौलिकता भित्र रुमलिएको उक्त गीत कौरा चुटका गीत "फिरफिरे डांडा" नामको साथमा रहेको छ । एम.बि द्वारा अभिनित फुलले इर्छ्या गर्ला लगाएतका बिभिन्न गीत संगीतको म्युजिक भिडियो दर्शकहरु माझ आएता पनि उनि द्वारा स्वर बद्ध यो पहिलो गीत हो ...