रामेछापकी चाहानाले जितिन् मिस ग्राण्ड नेपाल २०२५ को उपाधि
काठमाडौं । मिस ग्राण्ड नेपाल २०२५ को उपाधि रामेछापकी चाहाना प्रधानले जितेकी छन्।
देशभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई दर्जन बढी प्रतिस्पर्धीलाई उछिन्दै चाहाना उपाधिसहित ईभी स्कुटर हात पार्न सफल भएकी छन्।
त्यस्तै गरिमा गुरुङले मिस टुरिजम वर्ल्ड नेपाल २०२५, स्नेहा केसीले मिस सुपर ग्लोबल नेपाल २०२५ तथा सञ्जना गुरुङले मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ को उपाधि हात पार्न सफल भएका छन्। सो अवसरमा चाह...