गुरू पूर्णिमा : हरिवंश ब्राह्मण गुरू, मदनकृष्ण नेवार गुरू
काठमाडौं। आज गुरू पूर्णिमा, यसदिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरूप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाइँदै आएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिन्छ।
आजको दिन आफूलाई सही बाटोमा हिँड्न सिकाउने तथा आफ्नो सफलताका लागि सही मार्ग देखाउनेप्रति सम्मान गरिन्छ। चर्चित कलाकार ...