प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले मनायो २१औँ वार्षिकोत्सव

प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले मनायो २१औँ वार्षिकोत्सव
काठमाडौं। सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर स्थापनाको २१औं वर्ष पार गरी २२औं वर्षमा प्रवेश गरेको छ । हरेक वर्ष वार्षिकोत्सवको उपलक्ष्यमा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यस बर्ष पनि प्रोत्साहनाजले एक कार्यक्रमको आयोजना गरी २१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अ...

सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने

सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने
काठमाडौं– पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । सहारा गु्रपले सहारा राइड सेयरिङ एप, सहारा टेक्नोलोजी सञ्चालन गर...

मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीतले देखाए प्रतिभा

मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीतले देखाए प्रतिभा
जेठ, काठमाडौँ । मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको छ । सोमबार काठमाडौंको होटल सम्पदामा आयोजीत कार्यक्रममा १२ प्रतियोगीतले आफू भित्र रहेको प्रतिभा देखाए । उनीहरुले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल बाचन लगायतका प्रतिभा देखाएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योती आले मगरले उत्कृष्ट १२ प्रतियोगीलाई शुभक...

अभिनेत्री विपना थापालाई ‘यूग नायिका’ को उपाधि, यी हुन् तेस्रो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ का विजेता

अभिनेत्री विपना थापालाई ‘यूग नायिका’ को उपाधि, यी हुन् तेस्रो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ का विजेता
काठमाडौं– नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री विपना थापालाई शनिवार ‘यूग नायिका’ को उपाधि प्रदान गरिएको छ । २०५० को दशककी यी सफल अभिनेत्रीलाई टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड(२०२३ मा ‘यूग नायिका’ को रुपमा सम्मानित गरिएको हो । अभिनेत्री थापालाई उनले अभिनय...

एउटै कार्यक्रममा ६ विजेता घोषित

एउटै कार्यक्रममा ६ विजेता घोषित
काठमाडौँ । १२औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् । एकभब्य समारोहकाबीच आयोजित प्रतियोगीतामा ‘मिनि गर्ल’ तर्फ एलभिरा महर्जन विजेता चँुनिदा प्रनवीश्री सिंह फष्ट ...

नेपालकी शन्नी शाहीले जितिन् मिसेस युनिभर्समा लोयल अवार्ड

नेपालकी शन्नी शाहीले जितिन् मिसेस युनिभर्समा लोयल अवार्ड
काठमाडौं, १७ बैशाख हाल बेलायतमा बस्दै आएकी मिसेस नेपाल युनिभर्स शन्नी शाहीले अन्तराष्ट्रिय ब्युटी पेजेन्टमा सफलता हाँसिल गरेकी छिन् । केही महिना अघि मिसेस नेपाल युनिभर्सल २०२२ ताज जितेपछि उनी हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी भएकी थिईन् । विवाहित महिलाहरुको सोही अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा यी सुन्दरीले ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी हुन् ...

मिस लिटील नेवा ः ११४३ सम्पन्न

मिस लिटील नेवा ः ११४३  सम्पन्न
नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न मिस लिटील नेवा ः ११४३ प्रतियोगितामा सुज्योति डंगोलले मूख्य उपाधि चुमेकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभुती विद्या मन्दिरको कक्षा ९ मा अध्ययनरत डंगोलले पुरस्कारवापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमूख उपाधिका साथ उनी मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपउपाधि विजेता पनि भइन्। त्यसै गरी पुष्पसदन बोर्डिङ हाई स्कुलको...

लाइसेन्स कुरेर बसिरहनु भएको छ ? घरमै बसेर यसरी थाहा पाउनुस् बने–नबनेको

लाइसेन्स कुरेर बसिरहनु भएको छ ? घरमै बसेर यसरी थाहा पाउनुस् बने–नबनेको
काठमाडौं । ट्रायल पास भएर वा नविकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका सम्पूर्ण ब्यक्तिले आफ्नो लाइसेन्स प्रिन्ट भए वा नभएको मोवाइल फोनबाटै थाहा पाउने भएका छन् । यातायात ब्यवस्था विभागले मोवाइलको म्यासेजबाट नै उक्त जानकारी लिन पाउने ब्यवस्था मिलाएको छ । त्यसका लागि LC स्पेश एप्लिकेन्ट आइडी टाइपगरी ३१००३ मा पठाउनु पर्नेछ । त्यसपछि तपाईको लाइसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउने छ...

बोल्ड बिकिनी पोजमा समुद्रमा खुलेकी मौनी रोय, फ्यानले भने हद पार गर्यौ माया

बोल्ड बिकिनी पोजमा समुद्रमा खुलेकी मौनी रोय, फ्यानले भने हद पार गर्यौ माया
काठमाडौँ। बलिउडकी अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । मौनीका कतिपय फ्यानले उनी बिहेपछि निकै हट बनेको पनि बताउने गरेका छन् । धेरै पटक यी अभिनेत्रीले इन्टरनेटको तापक्रम बढाएकी छिन् । अब उनले खिचेका केहि तस्बिरहरुले बोल्डनेसको सिमा पार गरेका छन् । मौनी रोयको आकर्षक लुकले फ्यानलाई सधैं प्रभावित पार्छ। नयाँ तस्विरहरूमा, मौनी रोयले प्रिन्टेड बिकिनी लगाएका तस्विरहरु अहिले सामाजि...

नायिका स्वस्तिमा खड्का हट अवतारमा

नायिका स्वस्तिमा खड्का हट अवतारमा
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्काका पछिल्लो समय पोजका साथ प्रस्तुत भएका केही तस्वीर सेयर गरेकी छिन् । उनले सुन्तला रंगको पहिरन लगाएका सामाजिक सञ्जाल इन्टाग्राममा एकपछि अर्को आकर्षक पोजका बोल्ड एन्ड ब्यूटी तस्वीरहरु पोष्ट गरेकी छन् । स्वस्तिमालाई यो पहिरनमा निकै आकर्षक देखिएकी छिन्। उक्त तस्बिरमा उनलाई केही राम्रो प्रतिक्रिया दिएका छन् भने केहीले ट्रोलसमेत गरेका छन्। उनक...