अभिनेत्री रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने
काठमाडौं: राप्रपा महाधिवेशनमा महामन्त्री पदका लागि धेरै जना आकांक्षी रहेका छन्। स्रोतअनुसार अभिनेत्री रेखा थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिँदैछिन्। उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने बताइएको छ।
उनीसँगै लिङ्देन प्यानलबाट गोविन्द खनिया र धवलशम्शेर राणाको पनि चर्चा छ। राप्रपाको विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचन गर्ने प्रावधान छ। विधानअनुसार नै रेखा थापाले महि...