फेस अफको उपाधि तनुजालाई
घोराही । फेस अफ दाङ २०२२ सिजन ३ को उपाधि तनुजा रोका मगरले जित्नुभएको छ । घोराहीमा भएको फेस दाङ सिजन ३ को फिनालेमा उत्कृष्ट प्रदर्शनी गर्दै उहाँ विजेता बन्नुभएको हो ।
यसैगरी अञ्जली शर्मा फष्ट रनर अप र स्मृति शर्मा सेकेन्ड रनर बन्न सफल हुनुभएको छ । कार्यक्रम संयोजक अनिल कँडेलका अनुसार तनुजा पद्मोदय पव्लिक नमूना माध्यमिक विद्यालय भरतपुरबाट प्लसटु उत्तीर्ण गर्नुभएको छ । अञ्जलीले प्लस टु गर्दै हुनुह...